देउवाको नजर सर्वोच्चतिर, गगनको जोड संवादमा
काठमाडौं : पूर्वसभापति शेरबहादुर देउवा उपचार गरी स्वदेश फर्केको १० दिनभन्दा बढी भइसक्यो। तर, पार्टी एकताबारे सभापति गगन थापासँग कुनै संवाद भएको छैन।जबकि पार्टीमा बढ्दो अन्तरसंघर्ष र विवाद अन्त्यका लागि देउवा र थापाबीच संवाद गराउन दुवै पक्षका केही नेताहरू रातदिन पहल गरिरहेका छन। उल्टै देउवा पक्षले १५औं महाधिवेशन रोक्न माग गर्दै मंगलबार सर्वोच्चमा दुई वटा पूरक निवेदन दिएको छ। देउवा र पूर्वकार्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







